Connect IPS
IME Life

सिद्धार्थ क्यापिटलको २५% लाभांश प्रस्ताव, डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि क्यापिटलले असोज २५ गते साधारणसभा आह्वान गरेको छ ।

क्यापिटलको भदौ २८ गते बसेको संचालक समितिको बैठले यस्तो निर्णय गरेको हो । उक्त सभा साझको ४ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा आयोजना हुने नाएको छ ।

Prabhu
Crest

साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

साथै, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS