IME Life New

सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेएनआईएमबि एस क्यापिटल लिमिटेडले पुरा गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS