IME Life New

ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई जारी गर्यो यस्तो सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैंकिङ सेवा यही भदौ ३१ गतेबाट स्थानान्तरण वा माइग्रोसन गर्ने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्नेछन् भने संस्थागत ग्राहकहरुले अब कर्पोरेट इन्टरनेट बैंकिङ मार्फत सेवा उपभोग गर्न सक्ने जनाएको छ । स्थानान्तरण भएका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङमा आफ्नो पुरानो युजरनेम प्रयोग गरी सेवा सूचारु गर्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS