IME Life New

मुक्तिनाथ सापकोटाले पाए नेपाल राष्ट्र बैंकको सह-प्रवक्ताको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ३० गतेसम्मका लागि सह प्रवक्ताको जिम्मेवारी निर्देशक मुक्तिनाथ सापकोटालाई दिएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्ट र सह प्रवक्ता डा.डिल्लीराम पाख्रेल कार्यालयको कामको शिलशिलामा मुलुक बारिह गएको हुदाँ भदौ ३० गतेसम्मको लागि सापकोटालाई सह प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS