IME Life New

प्रतिफल वितरण प्रयोजनका लागि एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। फण्डले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले उक्त प्रस्तावित प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ६ दशलमव ८ प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS