IME Life New

मेरो माइक्रोफाइनान्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल भुषण श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमामा प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक पदमा उनी नियुक्त भएका हुन् । कम्पनीको भदौ २१ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

1694085438768

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS