काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सञ्जु अधिकारीको राजिनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । उनले दिएको राजिनामा भदौ २२ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ ।
एनआईसी एशिया लघुवित्तकी संचालक अधिकारीको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/12/NIC-ASIA-Laghubitta-Bittiya-Sanstha.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)