काठमाडौं । मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले उनलाई सिटिजन बैंकको प्रतिनिधिको रुपमा चयन गर्ने निर्णय गरेको हो ।
1694085379557मेरो माइक्रोफाइनान्सको अध्यक्षमा खत्री नियुक्त

















