काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक अनिश महर्जनको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो पदबाट भदौ १५ गते राजिनामा दिएका थिए ।कम्पनीको भदौ १९ गते बसेको बैठकले महर्जनको राजिनामा स्वीकृत गरेको हो ।
1694060049208प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।