Connect IPS
IME Life

लक्ष्मी क्यापिटल मार्केटको साधारण सभा असोज ७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले असोज ७ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको भदौ १५ गते बसेको क्यापिटलको बैठकले लक्ष्मी सनराइज बैंक लिमिटेड, लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा दिनको ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

Prabhu
Crest

यस वर्ष ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने भएको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड मर्जमा जाने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS