Connect IPS
IME Life

तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंकको ३ लाख कित्ता, कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र जानकी फाइनान्सको ५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । ईच्छुक खरीदकर्ताहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS