काठमाडौं । नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।
1693547022591नेपाल बैंकको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/nepal-bank-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)