काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारी नियुक्त भएकी छिन् । कम्पनीको भदौ १३ गते साझ बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।
1693544839697प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/06/Prabhu-mahalaxmi-life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)