IME Life New

गरिमा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यसअघि संस्थापक शेयरधनीहरुका लागि यो शेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

ईच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको शेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS