IME Life New

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको छ । यससँगै लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकको आज भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Esewa
Crest
1693368044496

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS