काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
1693311602525हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/Photo-Press-release.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)