Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेष्ट ओल्ड होटल र छाँया अस्पतालमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटल अर्घाखाँची प्रालि र “छाँया अस्पताल प्रालि ” मा छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यी दुई संस्थासँग व्यवसायीक सम्झौता गरेको हो ।

बैंकका अनुसार ग्राहकले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० प्रतिशत सम्म र छाँया अस्पताल प्रा.लिको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

ग्राहकहरुको सेवाका लागि बैंकले विभिन्न संस्थाहरुसँग छुट सम्बन्धी सम्झौता गर्दै आएको छ । आगामी दिनमा पनि यस्तो छुट प्रदान गर्दै जाने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS