IME Life New

कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटलले आफ्ना दुई वटा सामुहिक लगानी कोष योजनाले वितरण गर्ने प्रतिफल प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। क्यापिटलले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने प्रतिफल पाउन सक्ने छन् ।

“कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

Esewa
Crest

1693196486502 1693196491827 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS