IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ५४ अंकले घटेर १,९९३ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मुल्य बढेको छ भने१९५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८० कम्पनीको ३८ लाख ९५ हजार २३६ कित्ता १ अर्ब २६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आइएमई लाइफको ५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS