IME Life New

मेरो माइक्रोफाइनान्सको सीइओमा पुनः दाहाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरेको हो । उनको कार्यकाल भदौ मसान्तमा सकिदैंछ । उनलाई असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

1692938009101

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS