IME Life New

एनएमबि बैंकमा आबद्धले लुम्बिनी सिटी अस्पतालमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट प्रदान गरिने सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्रका क्षेत्रीय प्रबन्धक युवराज पाठक, ट्राफिकचोक शाखा प्रबन्धक देविराम खनाल, बिडिएम विजय अर्यालको उपस्थितिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS