IME Life New

ग्लोबल आइएमई र बिओके क्यापिटलले गरे एकिकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मर्ज भएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ । हिजो सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एकिकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् ।

दुवै क्यापिटलको गत साउन ३ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर पश्चात चुक्ता पुँजीको हिसाबमा दोस्रो ठुलो मर्चेन्ट बैंकर बनेको छ । क्यापिटलको चुक्ता पुँजी करिब ५० करोड पुगेको छ । त्यस्तै डिम्याट खाताको संख्या ५ लाख ३९ हजार पुगेको छ ।

Esewa
Crest

ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३.१७ को स्वापमा गाभेको हो। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS