IME Life New

पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार निर्देशन संशोधन  गरेको हो । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका लागि उक्त निर्देशन जारी गरेको हो ।

निर्देशनमा ऋणको पुनर्तालिकीकरण, पुनर्संरचना, ब्याज पुँजीकरण लगायतका व्यवस्थाहरु उल्लेख छन् । त्यस्तै अब पूर्वाधार विकास बैंकलले ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ।

Esewa
Crest

त्यस्तै, कालोसूचीमा परेकाहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा खाता खोल्न नपाउने भएका छन्। अब निफ्राले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गर्नुपर्नेछ। कालोसूचीमा नरहेको अवस्थामा मात्रै त्यस्ता निक्षेपकर्ताको निफ्राले खाता खोल्नुपर्नेछ।

Nifra-Circular-final-upload (1)

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS