काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
1692333646169आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/08/icfc.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)