IME Life New

आइएमई लाइफको सेवा दुई दिन बन्द हुने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सिस्टम अपग्रड गर्ने भएकाले आफ्नो सेवा दुई दिन बन्द गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै भदौ १ गते शुक्रबार दिउसो १२ बजेदेखि भदौ २ गतेसम्मका लागि आफ्नो सेवा बन्द गर्ने जनाएको हो । उक्त सेवाबाट पर्न जाने असुविधा प्रति कम्पनीले सबै ग्राहक, अभिकर्ता तथा सरोकारवालाहरु समक्ष क्षमा मागेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

8%
sad

दु :खी

31%
amazed

अचम्मित

23%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS