IME Life New

शेधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष पुरानो लाभांश बुझिलिन शेधनीहरुलाई आग्रह गरेको छ । बैंकको विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७०/७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको हो । लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको बेवसाइटमा राखिएको बैंकले जनाएको छ ।

Esewa
Crest

सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझि नलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS