IME Life
GBIME

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्रीका लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर वित्रीमा ल्याएको हो ।

उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Crest

बैंकले तोकिएको यस समय अवधिभित्र संस्थापक शेयरधनीको निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS