IME Life
GBIME

१५% लाभांश पारित गर्न कुमारी क्यापिटलले बोलायो साधारणसभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा भदौ २१ गते गर्ने भएको छ।  साउन २५ गते बसेको संचालक समितिको बैठकले कुमारी बैंक टंगाल काठमाडौंमा साझ ५ :३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने छ । त्यस्तै सभाले कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS