IME Life New

पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन आग्रह गरेको छ । साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यति फाइनान्स,सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु र महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७३/७४ मा वितरित लाभांश रकम केही शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले ती शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको हो ।

लाभांश रकम लिन बाँकी शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क राखी लिन रसक्नेछन् । अन्यथा भुक्तानी गर्न बाँकी लाभांश रकम प्रचलित कानुन बमोजिम लगानीकर्ता समंरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS