IME Life New

४३ बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नविकरण, सूचीसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नविकरण गरेको छ। धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति तथा नविकरणको लागि योग्यता कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि धितोपत्रको निष्काशन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्रदान तथा नविकरण गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार आस्वा सदस्यता नविकरण भएका कम्पनीहरुमा २० वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रियस्तरका विकास बैंक, क्षेत्रीय स्तरका ४ वटा विकास बैंक र ११ वटा फाइनान्स कम्पनीहरु रहेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS