IME Life
GBIME

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदकाने लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफुने खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

Crest

साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS