IME Life New

शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

यस अवधिमा साधारण शेयर र अग्राधिकार शेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ।शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको शेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

Esewa
Crest

भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS