IME Life New

लक्ष्मी म्युचुअल फण्डका दुई योजनाले तय गरे बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने लक्ष्मी उन्नती कोषले करसहित ९ दशमलव ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

Esewa
Crest

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS