IME Life New

पोखरा फाइनान्सले १० बर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाता बन्द गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्सले धेरै समय अघिदेखि कारोबार नभएका खाताहरु बन्द गर्ने भएको छ । फाइनान्सले दश बर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाता बन्द गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम विभिन्न समयमा कम्पनीको खाता खोलि विगत १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्न लागिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS