IME Life New

ग्लोबल आइएमई बैंकको एटिएम/पीओएस सेवा दुई घण्टाको लागि अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको एटिएम तथा पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको छ। बैंकले साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म उक्त सेवा बन्द हुने बैंकले जनाएको हो ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयका लागि सेवा अबरुद्ध हुने जनाएको हो । उक्त समयमा दैीनक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकमाझ पर्न जाने असहजताप्रति बैंकले क्षमा मागेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS