काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सूचिकृत भएको छ । फण्डको कुल ७ करोड ५० लाख इकाई सूचिकृत भएको हो । स्टक सिम्बोल सि३०एमफ रहेको छ । यस फण्ड सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो । अव यस इकाई भोलि अर्थात बुधवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
1691471796181नेप्सेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)