IME Life New

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने गरी विक्रीमा ल्याएको बैंकले जनाएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति साउन २३ ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रारको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नक्साल, काठमाडौंमा खरिद आवेदन दिन सकिने छ ।

Esewa
Crest

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकले तोकेको समयभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा अन्य ब्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS