IME Life New

कृषि विकास बैंकले सच्यायो प्रतिशेयर आम्दानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ। बैंकले साउन २० गते प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानीमा त्रुटि भएको भन्दै सच्चाएको हो।

गरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको र अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २६ दशमलव ७० पैसा रहेको भनी सच्चाएको हो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS