IME Life New

मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा पाठक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा तुलसी राम पाठक नियुक्त भएका छन् । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा वालिङ नगरपालिका १३, उदियाचौर–स्याङ्जाका पाठकलाई साउन १८ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको जनाएको छ ।

mirmire

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS