Connect IPS
IME Life

आइतबार कतिमा खुल्छ समाज लघुवित्तको शेयर कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर मुल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ६५ रुपैयाँ ५६ पैसा कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य ७४ रुपैयाँ ९० पैसाको आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS