Connect IPS
IME Life

बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूर्योदय वोमी लघुवित्तको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । वैशाख ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न कम्पनीले शेयरधनीलाई आग्रह गरेको हो ।

शेयरधनीले कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको कुनै पनि शाखा कार्यालयबाट बुझाउन सक्नेछन् । कुमारी बैंकमा रहेको खाता नं १२९००९८४०७२०००२० मा शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि बोनस शेयर प्राप्त गर्नेछन् ।

Prabhu
Crest

त्यस्तै बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरूले बोनश शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनस शेयर खातामा पठाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र बोनश शेयर हितग्राही खातामा प्राप्त हुने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS