IME Life New

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा पन्त चयन, ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा हरि कृष्ण पन्त चयन भएका छन् । उनलाई कम्पनीको साउन १७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । उनले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS