IME Life New

सिवाईसी नेपाल लघुवित्तको संचालकमा रावल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ओमप्रकाश पौडलको राजीनामा स्वीकृत भएको छ । उनले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएका हुन् । पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको पदमा संस्थाका संस्थापक सन्तोष रावललाई नियुक्त गरेको छ । रावललाई साउन १४ गतेदेखि नै लागू हुने गरी संचालकमा चयन गरेको हो ।

1690873395555

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS