काठमाडौं । नविल फोनलोन सेवा आवरुद्ध हुने भएको छ । नविल बैंकले एक सुचना जारी गर्दै सिस्टम अपग्रेड प्रक्रियाका कारण आज साउन १७ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सेवा आवरुद्ध हुने जनाएको छ । यसबाट ग्राहकहरुलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ । यस फोनलोन बाहेकका अन्य सबै सुविधाहरु यथावत रहेको समेत जनाइएको छ । नविल बैंकले नेपालमै पहिलोपटक फोनलोनको सुविधा ल्याएको हो ।
आज नविल फोनलोन सेवा आवरुद्ध हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/nabil-fone-loan.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)