Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको आर्दशनगर चोक शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका केही शाखा कार्यालयहरु स्थानान्तरण हुने भएका छन् । ग्लोबल आइएमई र साविक बैंक अफ काठमाण्डू मर्जर भइ पश्चात एकै स्थानमा संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण हुने भएका हुन् ।

बैंकको साविक आर्दशनगर चोक वीरगंजको शाखा कार्यालय वीरगंज १० पुरानो वसपार्कमा रहेको सबैलाई जानकारीका लागि सुचना जारी गर्दै जनाएको छ । उक्त शाखाहरु समायोजन र स्थानान्तरण भई साउन २१ गतेदेखि एकीकृत रुपमा संचालन हुने बैकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS