काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
1690779687983गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कम्पनी सचिवमा भण्डारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/guheswori-merchant-finance-gmfil-fb.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)