काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त भएका छन् । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिई बनेको नेशनल माइक्रोफाइनान्सको सिइओमा यादव नियुक्त भएका हुन् । उनलाई कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले कम्पनीको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार ३० गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1690525737955नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा यादव नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/07/27972609_774274919434871_4939263917694162095_n.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)