IME Life New

धादिङको ताल्तीमा सानिमा बैंकको एटिएम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले धादिङको रोराङ गाउँपालिका स्थित ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट नारायणी प्रा.लि. उद्योगको परिसरमा एटिएम बुथको विस्तार गरेको छ । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुयाउने उद्देश्यले एटिएम बुथको स्थापना गरेको बैंकले जनाएको छ ।

नयाँ विस्तारित एटिएमको उद्घाटन एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर झियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

हालसम्म सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरुमार्फत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS