IME Life New

साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ । अब साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं मार्फत हुनेछ ।

उक्त कार्यको लागि क्यापिटल र संस्थाले एक आपसमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई आषाढ २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS