काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकले साविक नेशनल लघुवित्तको कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै यस कम्पनीको कम्पनी सचिवमा निरन्तरता दिने निर्णय गरेको हो ।
1690451963796नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगाना
![](https://insurancekhabar.com/wp-content/uploads/2019/09/national-micrfinance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)